च्युरीबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै

दरबाङ । म्याग्दीको मालिका –४,स्थित च्युरिबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।च्युरीबोट स्थित परिवर्तन युवा क्लबको वार्षिकोत्सव र शुभदिपावलीको अवसरमा कात्तिक १८देखि २४ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव मदन पुन मगरका अनुसार ,पुरुष भलिबल ,महिला भलिबल ,प्रौढ भलिबल ,तारो खेल ,अण्डानिसान प्रतियोगिता लगायत … Continue reading च्युरीबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै