वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल

बेनी । नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले वर्तमान सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको छ । शुक्रबार एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गडबन्धनको सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको हो । वर्तमान सकार असक्षम र नालायक भएकै कारण राष्ट्रिय स्वाधिनता र स्वाभिमान अन्तर्राष्ट्रिय स्तरमा कमजोर हुँदै गएको … Continue reading वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल