एमाले मालिका गाउँपालिका अध्यक्षमा पुन

दरवाङ। नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुन अध्यक्ष पदमा चयन हुनुभएको हो ।अधिवेशनले पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन गरेको । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ ।अध्यक्ष पुनले गाउँपालिकामा पार्टीलाई थप सशक्त … Continue reading एमाले मालिका गाउँपालिका अध्यक्षमा पुन