नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल

बेनी ।नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बुधबार सम्पन्न बेनि नगर कमिटी दोस्रो अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हुनुभएको हो । अध्यक्ष पदका लागी एकल उम्मेदवारी परेको थियो । त्यस्तै कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा भोज बहादुर रिजाल, उप सचिव सुनिता के सी र … Continue reading नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा कटुवाल