बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित

बेनी। म्याग्दीका दुई कार्यालय सम्मानित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित भएका हुन् । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो । याे पनि… प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनमा आर्थिक बर्ष २०७९/०८० मा बेनी नगरपालिका … Continue reading बेनी नगरपालिका र डिभिजन वन कार्यालय सम्मानित