सांसद गर्बुजाको पहलमा बृहत घोप्टेखोला खानेपानी आयोजनाका लागि ४८ करोड बजेट व्यवस्थापन

बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाको पहलमा बृहत घोप्टेखोला खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन भएको छ । सांसद गर्बुजाको पहलमा खानेपानीको सिफारिसमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत कार्यान्वयन हुने गरि अर्थ मन्त्रालयले बृहत घोप्टे खोला खानेपानी आयोजनाका लागि ३८ करोड ५३ लाख २१ हजार रुपैयाँ बजेट स्विकृत गरेको हो । ४८ … Continue reading सांसद गर्बुजाको पहलमा बृहत घोप्टेखोला खानेपानी आयोजनाका लागि ४८ करोड बजेट व्यवस्थापन