लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)

म्याग्दी।वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,स्थित घाेडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँसले ढाकिन थालेका छन् ।लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । लालीगुराँसले घाेडेपानी र पुनहिल क्षेत्र थप मनमोहक देखिन्छ । भने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ ।नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन्। यो क्षेत्रमा फागुनको दोस्रो सातादेखि पर्यटकको … Continue reading लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)