जलजला गाउँपालिकाकाे दहमा एक दम्पतीको विभत्स हत्या

म्याग्दी। पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहमा एक दम्पतीको विभत्स हत्या भएको छ । सोमबार राति अपरिचित व्यक्तिले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार,घटनाबारे थप … Continue reading जलजला गाउँपालिकाकाे दहमा एक दम्पतीको विभत्स हत्या