चितवन,भरतपुरको ‘कोरोना विशेष अस्पताल’ मा उपचाररत एक युवकको मृत्यु
चितवन ,मंगलबार चैत ११ गते । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एकजना युवकको मृत्यु भएको छ। उनको उपचारका क्रममा मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही बोलेको छैन। उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो। उनको शव अस्पतालमै … Continue reading चितवन,भरतपुरको ‘कोरोना विशेष अस्पताल’ मा उपचाररत एक युवकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed