चितवन,भरतपुरको ‘कोरोना विशेष अस्पताल’ मा उपचाररत एक युवकको मृत्यु

चितवन ,मंगलबार चैत ११ गते । चितवनको  भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एकजना युवकको मृत्यु भएको छ। उनको उपचारका क्रममा मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही बोलेको छैन। उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो। उनको शव अस्पतालमै … Continue reading चितवन,भरतपुरको ‘कोरोना विशेष अस्पताल’ मा उपचाररत एक युवकको मृत्यु