Myagdi News - Page 18 of 1912 - For All,Forever

विद्यालय शिक्षा सुधार गर्न प्रधानाध्यापकहरूको भेला

राेल्पा । विद्यालय शिक्षालाई सुधार गर्ने उद्देश्यले रोल्पामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको भेला सम्पन्न भएको छ । शिक्षा विकास एवं समन्वय इकाइ रोल्पाले शुक्रबार लिबाङमा आयोजना गरेको भेलामा शिक्षा सुधार गर्न अन्तरक्रिया कार्यक्रमसमेत गरियो । खस्कदै गएको माध्यमिक तहको शिक्षा सुधार गर्न नमुना विद्यालयका व्यवस्थापक एवं प्रधानाध्यापकले सुझाव एवं अनुभव प्रस्तुत गरेका थिए ।...

सोले डाँडा महिला सहकारीको १२ औं वार्षिक साधारणसभा

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, च्युरीबोट स्थित सोले डाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार सम्पन्न वार्षिक साधारणसभाको मालिका गाउँपालिका उपाध्यक्ष एवं सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले उद्घ...

एमाले म्याग्दीको तीन महिने वडाकेन्द्रीत अभियान सुरु

बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठन सुदृढीकरणका तथा विस्तारका लागि तीन महिने वडाकेन्द्रीत अभियान सुरु गरेको छ । एमाले केन्द्रले थालेको अभियानलाई जिल्लामा पनि प्रभावकारी रुपमा लैजाने भएको हो । जनतासँगको सम्बन्धलाई बलियो बनाउने र पार्टी संगठनलाई सुदृढ बनाउन अभियान संचालन गरिएको जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभय...

लेखक बानियाँलाई सुर्यनारायण पुरस्कार

बेनी । मदन पुरस्कार बिजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई सोमबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा बानियालाई प्राध्यापक डा. कर्णबहादुर बानियाँ र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नगद २५ हजार रुपैयाँ, कदरपत्र प्रदान गर्नुका साथै दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो । बेनीका स्वर्गीय सुर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारल...

राष्ट्रिय

सबै पढ्नुहोस्

विद्यालय शिक्षा सुधार गर्न प्रधानाध्यापकहरूको भेला

राेल्पा । विद्यालय शिक्षालाई सुधार गर्ने उद्देश्यले रोल्पामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको भेला सम्पन्न भएको छ । शिक्षा विकास एवं समन्वय इकाइ रोल्पाले शुक्रबार लिबाङमा आयोजना गरेको भेलामा शिक...

अन्तर्राष्ट्रिय

सबै पढ्नुहोस्

निस्कोट समाज पोर्तुगलद्वारा मृगौला रोगी पुनलाई १ लाख आठ हजार सहयोग 

बेनी । लामो समयदेखि मृगौला रोगबाट पीडित तुलकुमारी पुनलाई निस्कोट समाज पोर्तुगलले आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका -१ , निस्कोट स्थित बाँसबोटकी पुनलाई पोर्तुगलमा रहेका निस्कोटबासीहरुको साझा संस...

एमाले म्याग्दीको तीन महिने वडाकेन्द्रीत अभियान सुरु

बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठन सुदृढीकरणका तथा विस्तारका लागि तीन महिने वडाकेन्द्रीत अभियान सुरु गरेको छ । एमाले केन्द्रले थालेको अभियानलाई जिल्लामा पनि प्रभावकारी रुपमा लैजाने भएको हो । जनतासँगको सम्बन्धलाई बलियो बनाउने र पार्टी संगठनलाई सुदृढ बनाउन अभियान संचालन गरिएको जिल्ला अध्यक्ष बालकृष...