म्याग्दी, २ जेठ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका मा पर्ने महभिर र भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्ने काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका–६ को भिरकाटे र वडा नं ७ को महभिर क्षेत्रमा सात करोड बढी...
स्थानीय
-
-
६६औं धवलागिरी आरोहण दिवस:छोटिएको पदमार्ग र थलिएको व्यवसायलाई चलायमान बनाउन विकल्पको खोजी
बेनी । म्याग्दीमा रहेको संसारको सातौ अग्लो धवलागिरी हिमालको ६६ औं आरोहण दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरी हिमाल अवस्थित धवलागिरी गाउँपालिका–४,मुदीमा बुधबार पदमार्ग र घरबास प्रर्वद्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो । कार्यक्रममा सडकका कारण छोटिएको पदमार्ग, जलवायु परि...
-
मगर खाम भाषा पठनपाठन गराउन प्रशिक्षक प्रशिक्षण तालिम सुरु
म्याग्दी । मगर खाम भाषा पठनपाठन गराउनका लागि नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले बेनीमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब समेत प्रकाशन गरेको समाजले आइतवारदेखि सात दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो । गाउँपालिकामा ...
-
पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास (तस्बिर)
बेनी । पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ। यसअघि उक्त स्थानमा ढुङ्गा थानमा मात्र पूजा गर्ने प्रचलन रहेको थियो।स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको अगुवा...
-
मालिकाको जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद कार्यक्रम संचालन हुँदै
बेनी । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा जेम स्थित सामाजिक क्षेत्रमा क्रियाशिल दिप ज्योति युवा क्लबको आयोजनामा आगामी जेठ १० गते देखि १५ गते सम्म उक्त कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव शिशिर पुनका अ...
-
रास्वपा म्याग्दीले वडा अधिवेशन गर्दै
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडा अधिवेशन गर्ने भएको छ । शनिबार बेनीमा सम्पन्न ११औँ पूर्ण बैठकले जेठ महिना भित्र जिल्लाका ४५ वटै वडामा अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।जिल्ला सभापति यूवराज रोकाले जिल्लाका ६ वटै स्थानीय तहका सबै वडा...
-
म्याग्दीमा बेनी नगरपालिकाबाट सुरु भयो करदाता सेवा (भिडिओ सहित)
बेनी । आन्तरिक राजस्व कार्यालय बागलुङबाट संचालन हुँदै आएको करदाता सेवा पहिलो पटक म्याग्दीको बेनी नगरपालिकाबाट सुरु भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएपछि सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको हो।...
-
म्याग्दीको मालिकामा मंगलबारदेखि विद्यार्थी भर्ना अभियान सुरू
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले मंगलबारदेखि शैक्षिक सत्र–२०८३ को विद्यार्थी भर्ना सुरु गर्ने निर्णय गरेको छ । सोमबार गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले भर्नासँगै पठनपाठन पनि सुरु गर्ने निर्णय गरेको हो ।विगतका वर्षहरुमा वैशाख २ गतेबाट नयाँ भर्ना अभियानसँगै पठनपाठन हुने गरेकोमा यसबर्ष सरकारले बैशाख १५ गतेदेखि...
-
सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय
बेनी । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय स्थापना भएको छ । गत प्रतिनिधीसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुुनुभएका पुनले ग्रामिण क्षेत्रबाट सदरमुकाम स्थित सरकारी कार्यालयमा सेवा लिन आउने सर्वसाधारणहरुको सहयोग र सहजिकरण गर्ने उद्देश्यले बेनीको बिरेन्द्रचो...
-
तेस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
दरबाङ। नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित म्याग्दी जिल्लाकै सर्वाधिक पुरस्कार राशी सहितको तेस्रोे जेपीसी कप शनिबार सम्पन्न भएको छ। शनिबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको तेस्रो ‘जेपीसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार टिम च्याम्पीयन भएको हो । फाईनल खेलमा ४० मिनेट...
- 1
- 2
- 3
- …
- 311
- Next Page »





















