• उर्जा राज्यमन्त्री गर्बुजाको पहलमा म्याग्दी क्याम्पसका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण(तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा खरिद गरिएको चुलो बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रमका व...

  • गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नामका साहित्यकार गुन पुन ‘गुञ्जन’द्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ । प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाको प्रमुख आतिथ्यतामा मुक्तक संग्रह ‘प्रेम र आँसु’ विमोचन गरिएको हो । उक्त पुस्त...

  • अहङकार होइन, असहमति मात्र थियो

    म्याग्दी । स्वाभिमान नभएको मानिस विषविहीन सर्पजस्तै हो । ठीक्क मात्रामा स्वाभिमान नभएको मान्छेले जीवनमा अपेक्षित प्रगति गर्न सक्तैन । स्वाभिमानविहीन मान्छे दासमनोवृत्तिबाट ग्रस्त हुन्छ । दासमनोवृत्ति हुनेहरुमा विवेक नामको वस्तु हुँदैन । जसले स्वविवेकलाई भोटेताल्चा लगाएर थन्क्याएको हुन्छ ऊ अरुको ईशारामा नाच्न विवश हुन्छ...

  • हिङ बाँधेको टालो देख्दा पनि रमाउनुपर्ने नियति

    म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महाद...

  • मेरो दशैं र जनताको संसद

    म्याग्दी । संसार परिवर्तनशील छ भनिन्छ ! त्यही आधारमा होला बुद्ध धर्मले त सबै भौतिक वस्तुलई अविनासी मान्छ । आँखा अगाडि नरहेको वा ओझेल परेको अथवा दृश्यपटलबाट लुप्त भएको कुरालाई मासिएको वा नासिएको मान्ने चलन छ । मान्छे मरेपछि उसको भौतिक अस्तित्व नामेट भएको मानिन्छ । तर भौतिक विज्ञानीहरुले मान्दैनन् । परिचय फेरिएको मात्र ह...

  • सम्झन मन नलाग्ने, बिर्सन पनि नसकिने त्यो समय !

    म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...

  • जनता मावि दग्नामको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित जनता माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ । विद्यालयले आइतबारदेखि अभिभावकबीच विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन थालेको हो । माघे सङ्क्रान्तिको अवसर पारेर सुरु गरिएको कार्यक्रमको ...

  • पहिरोमा परी दोबाकी राम्जाली घाइते

    सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १ दोबाकी सोना राम्जाली पहिरोमा परी घाइते हुनुभएको छ । मंगलबार बिहान घरबाट लेते तर्फ गोठमा हिड्नुभएकी २० बर्षिया राम्जाली रुप्से झरणामा गएको पहिरोको कारण घरतर्फ फर्किने क्रममा पोखरेबगर र तातोपानी बिचमा गएको पहिरोमा तर्न खोज्दा माथिबाट खसेको ढुङ्गाले लागेर ...

  • बैरागीका दुई देश भक्ती मुक्तक

    १.पहाड खस्न लाग्दा तराईले काँध हाल्नु पर्छ तराई डुब्न लाग्दा पहाडले बाँध हाल्नु पर्छ हाम्रो भूमि अरूलाई मिच्न दिनु हुन्न अब हिमाल पहाड तराई सबै मिली साँध हाल्नु पर्छ । २.पहाड तराई हिमालसंग बाँच्ने रहर छ एक जीवन राष्ट्रकै नाममा साँच्ने रहर छ दुःख सुख सबै खाले परिस्थितिमा पनि, मातृभूमी नेपालमै नाच्ने रहर छ । सु...

  • हातेमालोको आँगनमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न

    बागलुङ ,शनिबार बैशाख ७ गते । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिवार धौलागिरीका करिव १ सय भन्दा वढि सर्जकहरुको उपस्थितीमा ३ सर्जकहरु लाई एकै ठाउँमा उभ्याएर कार्यक्रम सम्पन्न भएको हो । पर्वत, वाग्लुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी...