म्याग्दी न्युज विशेष

thumbnail

दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना…

thumbnail

नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि…

thumbnail

म्याग्दीको सल्लेरी वनमा भिषण आगलागी : सतर्कता अपनाउन आग्रह

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ र ८ स्थित बेनी बजार नजिकै रहेको बराहपाखो सामुदायीक वनको सल्लेरी वनमा भिषण आगलागी भएको छ । शुक्रबार साँझ वनमा लागेको आगलागी नियन्त्रणमा आउन…

thumbnail

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ८८ जनामा संक्रमण पुष्टि…

thumbnail

नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३२ जनामा संक्रमण पुष्टि…

thumbnail

पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

म्याग्दी। नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल विजयी हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न शाखाको छठौं अधिबेशनबाट पौडेल विजयी हुनुभएको हो । दुई समुहको प्रतिस्पर्धात्मक चुनावमा अध्यक्ष प्रत्यासी ठाकुरप्रसाद आचार्यलाई…

thumbnail

म्याग्दीमा मतदान सम्पन्न ,मत गणना सुरु

बेनी  । नेपाल पत्रकार महासंघ म्याग्दीको मतदान सकिएको छ ।बेनी स्थित कर्मचारी मिलन केन्द्र सम्पन्न निर्वाचनमा ५८ जनाले मतदान गरेका छन् । पत्रकार महासंघ म्याग्दीमा ६२ जना सदस्य छन्  । जिल्ला समन्वय…

thumbnail

नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३९ जनामा संक्रमण पुष्टि…

thumbnail

नेपालमा थप २६० जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६० जनामा संक्रमण पुष्टि…

thumbnail

पत्रकार महासंघ म्याग्दीमा आचार्य नेतृत्वको साझा प्रतिबद्धता सार्वजनिक

म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैठौ अधिवेशनमा क्रियाशील र व्यवसायिक पत्रकारहरुको तर्फबाट ठाकुर प्रसाद आचार्य नेतृत्वको साझा उम्मेदवारहरुको समूहले साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् । महासंघ जिल्ला शाखाको नेतृत्व चयनका…