• धवलागिरी गाउँपालिकाको खोलाखर्कमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)

    म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित खिबाङ गाउँको देउरालीमा नवनिर्मित खोलाखर्क झोलुङ्गे पुलको बिहीबार उद्घाटन भएको छ । धवलागिरि गाउँपालिका र झोलुङ्गे पुल सहयोगी संस्था (टिबिएसयु)को आर्थिक सहयोग, मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग र स्थानीयको जनश्रमदानमा निर्मित पुलको उद्घाटन गरिएको हो । ...

  • सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना

    बेनी ।गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१, बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महो...

  • पालिका स्तरीय पुरुष र महिला भलिबल प्रतियोगिताको उपाधि बेनी र अन्नपूर्णलाई

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चम सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका विजयी भएका छन् । मंगलबार सम्पन्न पुरुष भलिबलको फाइनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधि चुमेको हो । प्रतियोगितामा बेनी नगरपालिकाले २५–२...

  • खो खो विश्वकप : नेपाली पुरुष टिम पनि उपविजेतामै

    काठमाडौँ ।नेपालको पुरुष टिमले पनि नयाँ दिल्लीमा भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाली टिम आयोजक भारतसँग पराजितपछि दोस्रो स्थानमै खुम्चिएको हो । नेपालले ५४–३६ स्कोरले पराजित भएको हो । केहीबेर अघि सम्पन्न महिलातर्फको फ...

  • खो-खो विश्वकपमा महिला टाेली भारतसङ्ग पराजित

    काठमाडौं । खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्...

  • बाँझो बारी जोतेर कोदो उत्पादन

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो । नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रमम...

  • जरबुटामा बोलेरो दुर्घटनामा चालकको ज्यान गयो

    बेनी । म्याग्दीको बेनी नगरपालिका-६, जरबुटामा बोलेरो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको सिभिल ठेकेदार भारतीय कम्पनी जेपी एशोसिएट्समा कार्यरत चालक ३५ बर्षिय तेजेन्द्र खत्रीको घरमा पार्किङ गर्दा दुर्घटना भएको थियो । कम्पनीबाट घरमा आउनुभएका चालक खत्...

  • पुरुष भलिबल : बेनपा र मालिका गापा फाइनलमा प्रवेश

    बेनी । गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव, माघे स‌ङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल मह...

  • कमला र मनिषाको जोडी राष्ट्रिय बिच भलिबल च्याम्पियन

    सिन्धुपाल्चोक । नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्...

  • जाडोका कारण दुई सय बढी बालबालिका विद्यालय जान छाडे

    जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय ...