बेनी । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा जेम स्थित सामाजिक क्षेत्रमा क्रियाशिल दिप ज्योति युवा क्लबको आयोजनामा आगामी जेठ १० गते देखि १५ गते सम्म उक्त कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव शिशिर पुनका अ...
खेलकुद
-
-
तेस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
दरबाङ। नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित म्याग्दी जिल्लाकै सर्वाधिक पुरस्कार राशी सहितको तेस्रोे जेपीसी कप शनिबार सम्पन्न भएको छ। शनिबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको तेस्रो ‘जेपीसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार टिम च्याम्पीयन भएको हो । फाईनल खेलमा ४० मिनेट...
-
भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा बेनीमा प्रतिमा निर्माण
म्याग्दी, २७ फागुन । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दीको सदरमुकाम बेनीमा उहाँको प्रतिमा निर्माण गरिएको छ । भलिबल खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पु¥याउनुभएको योगदानको कदर गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीले रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मनुभएकी शाहीको प्रतिमा ...
-
अन्तर मावि स्तरीय लोकनृत्य प्रतियोगिता प्रकाश मावि प्रथम
बेनी, २ फागुन । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीद्वारा शनिबार आयोजना गरिएको अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगर को १४९औँ स्मृति दिवसको अवसर पारेर आयोजित उक्त प्रतियोगितामा जिल्लाभित्रका विभिन्न ...
-
बेनी बोर्डिङ कपको उपाधि बेनी सामुदायिक माविले जित्यो
बेनी, १७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माध्यमिक विद्यालयले जितेको छ । शनिबार बेनी खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा बेनी सामुदायिक माविले न्यु वेष्टपइन्ट आवासीय माविलाई १–० गोल अन्तरल...
-
बेनी बोर्डिङ कपको फाइनलमा बेनी सामुदायिक मावि र न्यु वेष्टपइन्ट प्रवेश
बेनी १६ माघ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सञ्चालित १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ अन्तर्गत बेनी सामुदायिक माध्यमिक विद्यालय र न्यु वेष्टपइन्ट एकेडेमी फाइनलमा प्रवेश गरेको खेल संयोजक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बुधबार सम्पन्न सेमिफाइ...
-
१४औँ बेनी बोर्डिङ कप २०८२ सुरु
बेनी, १३ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता २०८२ औपचारिक रूपमा सुरु भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घ...
-
तेस्रो म्याग्दी भलिबल कप सम्पन्न
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा तेस्रो म्याग्दी कप छात्रा/छात्र तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजनामा सम्पन्न भएको प्रतियोगिताको यु–२० तर्फ छात्रा तर्फ प्रकाश मावि प्रथम ,मंगला मावि द्धितिय भएको छ ।उक्त प्रतियोगितामा प्रकाश माविकी प्रीया बिक...
-
११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बेनी नगरपालिका च्याम्पीयन
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो । प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कास्य प...
-
म्याग्दीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको बेनीमा ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट छ...
- 1
- 2
- 3
- …
- 72
- Next Page »




















