म्याग्दी । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणका लागि मालिका गाउँपालिकामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालनको तयारी तीव्र पारिएको छ । नियमित खोप कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले शुक्रबार दरबाङ आधारभूत अस्पतालको आयोजनामा वडा स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । ...
स्वास्थ्य
-
-
५८ वर्षपछि जन्मथलो फर्किए दग्नामका यामबहादुर तिलिजा
म्याग्दी । २३ वर्षको उमेरमा रोजगारीको खोजीमा भारतको मणिपुर पुगेका रघुगंगा गाउँपालिका–४ दग्नामका यामबहादुर तिलिजा ५८ वर्षपछि शनिबार आफ्नो जन्मथलो फर्किनुभएको छ । ८१ वर्षको उमेरमा पाँच दशकभन्दा लामो समयपछि घर फर्किनुभएका तिलिजालाई परिवारले फूलमाला लगाएर स्वागत गरेको वडा अध्यक्ष पविन गर्बुजाले जानकारी दिनुभयो । दग्नाम गा...
-
बाढीले घर पुरिएको ११औँ दिनमा चन्डिका श्रेष्ठ जीवितै उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बेपत्ता भएकी ६४ वर्षीया चन्डिका श्रेष्ठ ११ दिनपछि शनिबार जीवितै उद्धार गरिएको छ । बाढीले घरसहित बगाएपछि लामो समयसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारले उनको मृत्यु भएको ठानेर काठमाडौँको सानो भर्याङस्थित घरमा कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो । नुवाक...
-
दरवाङ र बाबियाचौरमा ११८ जनाले रक्तदान
विप्लव कार्की दरवाङ । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा म्याग्दीका दुई स्थानमा आयोजित रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको आयोजना तथा स्थानीय शाखा र उपशाखाको सहआयोजनामा बिहीबार मालिका गाउँपालिका–६ दरवाङ र मंगला गाउँपालिका–२ बाबियाचौरमा रक्तदान ...
-
बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार
काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको छ । उद्धार हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ का ३० वर्षीय सञ्जय साह र काठमाडौंको बालकुमारीका ४५ वर्षीय कविर महर्जन रहे...
-
फेदीमा ढुंगा खसेर एक बालक घाइते, दुई घरमा क्षति
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा पाखोबाट खसेको ढुंगाले दुई घरमा क्षति पुर्याउनुका साथै एक बालकलाई घाइते बनाएको छ । शनिबार साँझ बस्तीतर्फ खसेको ढुंगाले स्थानीय रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो । चनमाया श्रेष्ठको घरमा बस्दै आएका शिव भण्डारीका १० वर्षीय छोरा सिजन भण्डारी घ...
-
क्यान्सरपीडित मनकुमारीको उपचारका लागि आर्थिक सहयोगको अपिल
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमकी ३० वर्षीया मनकुमारी दर्जीलाई घाँटीको क्यान्सर पुष्टि भएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । तर विपन्न परिवारमा उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भएपछि सहयोगको अपिल गरिएको छ । टेकबहादुर दमाईकी बुहारी तथा सुनिल दर्जीकी श्रीमती मनकुमारीको उपचारका लागि ठूलो रकम आवश्यक पर...
-
वडा सदस्य गुरुङको निधन
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का वडा सदस्य गर्भे गुरुङ(ओमबहादुर)को निधन भएको छ। महभीर निवासी ५५ वर्षीय गुरुङको शुक्रबार राति उपचारका क्रममा दरबाङ आधारभूत अस्पतालमा निधन भएको हो। घरमै शुक्रबार राति स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई उपचारका लागि मालिका गाउँपालिका–६,स्थित दरबाङ आधारभूत अस्पताल पुर्...
-
म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
बेनी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो । म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बा...
-
धवलागिरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
बेनी, २९ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका लाई १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण तथा उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउने, साथै खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय सेवा निरन्तर प्...
- 1
- 2
- 3
- …
- 518
- Next Page »














