टीकापुर ,शनिबार बैशाख ०६ गते । लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन। किसानको तरकारी बारी। तस्विरः योगेश रावल शारीरिक रुपमा असक्त चौधरी दुःख गरेर फलाएक...