कथा

thumbnail

लकडाउनले बारीमै सड्यो लाखौंको तरकारी

टीकापुर ,शनिबार बैशाख ०६ गते । लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना…