• रघुगंगा गाउँपालिका भलिबल संघको अध्यक्षमा सरोज कुमार मल्ल

    म्याग्दी । रघुगंगा गाउँपालिका भलिबल संघको दोस्रो अधिवेशनबाट पूर्वभलिबल खेलाडी सरोज कुमार मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । अधिवेशनले संघको उपाध्यक्षमा भीम थापा, सचिवमा अशोक खत्री र कोषाध्यक्षमा खिमा छन्त्याललाई चयन गरेको छ । तेस्तै सदस्यमा भगवान खत्री, दिलमाया गोतामे र दुर्गा छन्त्याल चयन भएका ...

  • ५८ वर्षपछि जन्मथलो फर्किए दग्नामका यामबहादुर तिलिजा

    म्याग्दी । २३ वर्षको उमेरमा रोजगारीको खोजीमा भारतको मणिपुर पुगेका रघुगंगा गाउँपालिका–४ दग्नामका यामबहादुर तिलिजा ५८ वर्षपछि शनिबार आफ्नो जन्मथलो फर्किनुभएको छ । ८१ वर्षको उमेरमा पाँच दशकभन्दा लामो समयपछि घर फर्किनुभएका तिलिजालाई परिवारले फूलमाला लगाएर स्वागत गरेको वडा अध्यक्ष पविन गर्बुजाले जानकारी दिनुभयो । दग्नाम गा...

  • बाढीपीडितका लागि बेल्जियमका नेपाली संस्थाबाट चार लाख सहयोग

    बेल्जियम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बेल्जियममा रहेका नेपाली संघसंस्थाले चार लाख रुपैयाँ सहयोग गरेका छन् । मोना बेल्जियम, ठकुरी समाज बेल्जियम र राखु समाज बेल्जियमले छुट्टाछुट्टै रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर...

  • दग्नाम र दर्मिजाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र सोही गाउँपालिका दर्मिजाका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दग्नाम वैदेशिक सहयोग समिति बहराइनको आर्थिक सहयोगमा प्रकाशित साहित्यकार गुन पुन ‘गुञ्जन’को मुक्तक संग्रह ‘प्रेम र आँसु’ बिक्रीबाट प्राप्त रकमले ६६ जना विद्यार्थीलाई करिब १० ...

  • रघुगंगा गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई दुई लाख सहयोग 

    म्याग्दी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले रु. दुई लाख आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रभ...

  • पोखरा–काठमाण्डौँमा दग्नाम वडा कार्यालयको घुम्ती सेवा

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम वडा कार्यालयले गाउँबाहिर बसोबास गर्दै आएका नागरिकलाई लक्षित गरी पोखरा र काठमाडौंमा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट १०१ जना सेवाग्राही लाभान्वित भएका छन् । वडा कार्यालयले पोखरामा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट ८४ जना नागरिकले विभिन्न प्रशासनिक...

  • जनता मावि दग्नाममा हस्तलेखन सुधार कार्यक्रम सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकको लेखन सीप, सिर्जनात्मकता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘हस्तलेखन सुधार कार्यक्रम–२०८३’ शनिबार सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक र कर्मचारी...

  • ५८ वर्षपछि भारतमा भेटिए दग्नामका यामबहादुर तिलिजा

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामबाट करिब ५८ वर्षअघि सम्पर्कविहीन हुनुभएका ८१ वर्षीय यामबहादुर तिलिजा भारतको मणिपुर राज्यमा भेटिनुभएको छ । लामो समयदेखि परिवारको सम्पर्कबाट टाढा रहनुभएका तिलिजालाई मणिपुरको सेनापति जिल्लास्थित बिन्द्रामाई गाउँबाट करिब पाँच किलोमिटर टाढा घना जंगलभित्र रहेको एउटा छाप्रोमा ...

  • ज्ञानोदय माविमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

    म्याग्दी । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्...

  • दिवंगत गर्बुजा दम्पतीको स्मृतिमा विद्यालयमा भेटघाट तथा छलफल कक्ष निर्माण

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामस्थित जनता माध्यमिक विद्यालयमा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा निर्माण गरिएको भेटघाट तथा छलफल कक्ष एक विशेष समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले न...