Myagdi News - Page 4 of 1963 - For All,Forever

राहुघाट जलविद्युत आयोजनामा सुरक्षा गार्डको हत्या, संलग्न पक्राउ

म्याग्दी, २० माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत एक सुरक्षा गार्डको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १५ गते भारतीय जेपी एसोसियर्टस कम्पनीले निर्माण गरिरहेको विद्युतगृहको भुँइतलामा सोही सोही कम्पनीमा कार्यरत इलामको माई नगरपालिका–९ घर भएका ५५ बर्षका भिष्म पौडेल मृत अवस्थाम...

प्रथम पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक

दरबाङ ।मगर समुदायको मौलिक संस्कृति पुर्ख्यौली सोरठीको संरक्षण ,प्रवर्द्धन र हस्तान्तरण गर्ने उदेश्यले म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङमा सम्पन्न प्रथम मालिका गाउँपालिका स्तरीय पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।मगर समुदायकको महान पर्व माघे संक्रान्तिक...

म्याग्दी जेसीजद्वारा प्रतिनिधि सभा उम्मेदवारसँग सार्वजनिक बहस हुने

बेनी, १२ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दी जिल्लामा उम्मेदवारहरूसँग सार्वजनिक बहस आयोजना गरिने भएको छ । म्याग्दी जेसीजको आयोजनामा माघ १६ गते सदरमुकाम बेनीमा प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सञ्चालन गर्न लागिएको हो । निर्वाचनक...

म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे एक बजेको समयमा सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । मृतक तुल्सीका क...

राष्ट्रिय

सबै पढ्नुहोस्

तेस्रो म्याग्दी भलिबल कप सम्पन्न

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा तेस्रो म्याग्दी कप छात्रा/छात्र तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजनामा सम्पन्न भएको प्रतिय...

अन्तर्राष्ट्रिय

सबै पढ्नुहोस्

म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ ...

बेनी बोर्डिङ कपको उपाधि बेनी सामुदायिक माविले जित्यो

बेनी, १७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माध्यमिक विद्यालयले जितेको छ । शनिबार बेनी खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा बेनी सामुदायिक माविले न्यु वेष्टपइन्ट आवासीय माविलाई १–० गोल अन्तरल...

म्याग्दी जेसीजद्वारा प्रतिनिधि सभा उम्मेदवारसँग सार्वजनिक बहस हुने

बेनी, १२ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दी जिल्लामा उम्मेदवारहरूसँग सार्वजनिक बहस आयोजना गरिने भएको छ । म्याग्दी जेसीजको आयोजनामा माघ १६ गते सदरमुकाम बेनीमा प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सञ्चालन गर्न लागिएको हो । निर्वाचनक...