Myagdi News - Page 7 of 1969 - For All,Forever

बेनीको हाडेभिरमा पार्किङ गरिएको बोलेरोमा आगजनी

बेनी, १० चैत । म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा पार्किङ गरी राखिएको एक बोलेरो जिपमा मंगलबार बिहान आगजनी गरिएको छ। बिहान करिब ५ः३० बजेको समयमा ग २ च १०५४ नम्बरको बोलेरो जिप अज्ञात समूहद्वारा जलाइएको हो । स्थानीयका अनुसार सडक किनारमा पार्किङ गरिएको अवस्थामा रहेको जिप एक्कासि बलिरहेको देखेपछि आसपासका बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीयवासी र प्रहरीको सक्रियत...

योगकुमार फगामीद्वारा दर्मिजाका विभिन्न संस्थालाई आर्थिक सहयोग

म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेग स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका सामाजिक व्यक्तित्व योगकुमार फगामीले विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । फगामीले स्थानीय स्तरमा क्रियाशील...

महावीर पुनको चुनावी खर्च : एमाले उम्मेद्वार श्रेष्ठको भन्दा कम कांग्रेस उम्मेद्वार भण्डारीको भन्दा बढी

बेनी । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक खर्च विवरण अनुसार ,चुनावी खर्च २८ लाख रुपैयाँ बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, मतदात...

म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे एक बजेको समयमा सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । मृतक तुल्सीका क...

राष्ट्रिय

सबै पढ्नुहोस्

८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ औं जन्मोत्सवको अवसरमा दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । च्युरीबोटका टिकप्रसाद पुन र दिलमाया पुन दम्पत्तीले चौरासी ...

अन्तर्राष्ट्रिय

सबै पढ्नुहोस्

भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा बेनीमा प्रतिमा निर्माण

म्याग्दी, २७ फागुन । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दीको सदरमुकाम बेनीमा उहाँको प्रतिमा निर्माण गरिएको छ । भलिबल खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पु¥या...

बेनीको हाडेभिरमा पार्किङ गरिएको बोलेरोमा आगजनी

बेनी, १० चैत । म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा पार्किङ गरी राखिएको एक बोलेरो जिपमा मंगलबार बिहान आगजनी गरिएको छ। बिहान करिब ५ः३० बजेको समयमा ग २ च १०५४ नम्बरको बोलेरो जिप अज्ञात समूहद्वारा जलाइएको हो । स्थानीयका अनुसार सडक किनारमा पार्किङ गरिएको अवस्थामा रहेको जिप एक्कासि बलिरहेको देखेपछि आसपासका बासिन्दाले प्रह...