म्याग्दी

पर्यटकीय स्थल सोलेडाँडामा अस्थाई चेकपोष्ट स्थापना,आवतजावतमा रोक

बेनी ,विहिबार चैत १३ गते । म्याग्दी र बागलुङ्ग सिमाना स्थित पर्यटकीय स्थिल सोलेडाडामा अस्थाई चेक पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालिका गाउँपालिकाको समन्वयमा नेपाल...

गण्डकी प्रदेश प्रमुख शेरचनले कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने

पोखरा, बुधबार चैत्र १२ गते । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ुकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषुलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीको...

धवलागिरी गाउँपालिकामा मूल्यसूचि कायम

बेनी,बेनी ,बुधबार चैत १२ गते । धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूचि निर्धारण भएको छ । गाउपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधीकारीको ताकममा मंगलबार भएको बैठकले...

म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर

बेनी,मंगलबार चैत ११ गते । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको...

स्थानिय

कोरोना रोकथामका लागि अन्नपुर्ण गाउँपालिकाद्धारा ७० लाख रुपैयाँको कोष स्थापना , हरेक स्वास्थ्य चौकीमा क्वारेन्टाइन

बेनी ,शनिबार चैत १५ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका...

बागलुङकी एक किशोरीमा कारोना भाइरस संक्रमण भएको पुष्टि

काठमाडौं ,शनिबार चैत १५ गते । बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया...

लकडाउनको समयमा ध्यान दिनुपर्ने कुराहरु

यमन नेपाली १) Lockdown को समयमा बालबालिकाहरुलाई चोट लाग्ने , विभिन्न स्वास्थ्य समस्या आइ पर्ने र बिरामी Transfer गर्न कठिनाइ...

पर्यटकीय स्थल सोलेडाँडामा अस्थाई चेकपोष्ट स्थापना,आवतजावतमा रोक

बेनी ,विहिबार चैत १३ गते । म्याग्दी र बागलुङ्ग सिमाना स्थित पर्यटकीय स्थिल सोलेडाडामा अस्थाई चेक पोष्ट स्थापना गरिएको छ...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मालिका गाउँपालिकाद्धारा २० लाख रुपैयाँको कोष स्थापना

बेनी ,विहिबार चैत १३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ ) को प्रकोप रोकथाम तथा...

ताजा समाचार