महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबा राजिनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो । स्रोतका अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडालाई महान्यायाधिवक्ता नियुक्त गरेको हो । बडाल नेपाल बार एशोसियसनको उपाध्यक्षमा निर्वाचन समेत लडेका थिए । बडाल निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार