![](https://myagdinews.com/wp-content/uploads/2021/03/pratinidhi.jpg)
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बसेको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे बसेको बैठक यहि चैत्र १८ बस्ने गरी सकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर पुनःस्थापित गरेपछिको आज बसेको बैठक पाँचौ हो । नागरिक खबरबाट