![](https://myagdinews.com/wp-content/uploads/2020/10/congress.jpg)
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहीं चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ। nagariknews.nagariknetworkबाट