पोखरा । बुधबारको गण्डकी प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि एकाएक विवादमा आउनुभएका जनमोर्चाका सांसद खीमविक्रम शाहीले अस्पताको शैयाबाट विज्ञप्ति निकालेर पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बिहीबार विज्ञप्ति निकालेर अहिले आफू विस्तारै निको हुँदै गएको र अस्पतालबाट बाहिर आएपछि सबै आफ्नो भनाइ सार्वजनिक गर्ने बताउनुभएको छ।