
सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् ।
आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् । रातोपाटीबाट