अख्तियार आयोगको प्रवक्तामा भण्डारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता परिवर्तन गरिएको छ । अख्तियारले सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैदेखि लागू हुनेगरी प्रवक्ता तोकेको हो । यसअघि आयोगको प्रवक्तामा नारायणप्रसाद रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार