प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक

काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक भएको छ । एमाले केन्द्रीय कमिटी बैठकस्थल बबरमहलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकको प्रकाशन युवा संघ नेपालले गरेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार