पूर्णता पायो भूमि आयोग म्याग्दीले

म्याग्दी। भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले पुर्णता पाएको छ । भूमि आयोग म्याग्दीको अध्यक्षमा जनता समाजबादी पार्टी म्याग्दीका अध्यक्ष देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ। आयोगको सदस्यहरुमा नेपाली कांग्रेसबाट टंक हमाल र खिमा पुर्जा मगर तथा नेकपा माओवादी केन्द्रबाट खुमनाथ सुबेदी रहनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार