बेनी-जोमसोम सडक अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

बेनी  । म्याग्दीको रघुगंगा गाउँपालिका- २, सिरुबारी स्थित पाखोबाट ठूलो ढुङ्गा झरेर सडकको बीचमा बसेपछि शुक्रबार बिहानैदेखि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ।

बेनी- जाेमसाेम- कोरोला सडक आयोजनाले सडक विभागको लाेडर परिचालन गरेर सडक खुलाउने तयारी गरिरहेको जनाएको छ। तस्बिर सौजन्य : रूपल पुर्जा।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार