भैरहवाको आकाशमा थाई एयर करिब १ घण्टा होल्ड

  म्याग्दी समाचारदाता

बुटवल । थाईल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाई एयरको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयरको विमान आकाशमा होल्ड भएको हो ।

गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी  विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउने हुँदा थाई एयरले कम देखेका कारण आकाशमा होल्ड भएको बताउनुभयो ।Ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार