झोलुङ्गे पुलबाट हाम फालेर एक युवतीको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बागलुङ । आज दिउँसो करिब १:४० बजे समयमा बागलुङ नगरपालिका–१ ,रामरेखा स्थित बागलुङबाट पर्वत- पाङ जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बागलुङकी एक युवतीको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ,पुलबाट हाम फालेर काठेखोला गाउँपालिका-७, रेस घर भएकी बर्ष-१७ की विपिशा कार्कीको घटनाथलमै मृत्यु भएको हो ।कालीगण्डकी नदीको बिचको बगरमा फेला परेको मृत कार्कीको शवलाई बुबा विर बहादुर कार्कीले सनाखत गर्नुभएको हो ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार