![](https://myagdinews.com/wp-content/uploads/2021/03/fnj-nepal-scaled.jpg)
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो ।महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचनसम्वन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिने छ ।nagarikkhabar