बैतडी । बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा सिगास गाउँपालिका–३ का मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। बलात्कारको घटना मिला...
म्याग्दी न्युज संवाददाता
-
-
अनिष्ट रोक्ने कार्तिक नाच २ दिनमा समेटियो
काठमाडौं । कोरोना संक्रमणको विश्वब्यापी महामारीका बावजुद पनि यस पटकको कार्तिक नाचले निरन्तरता पाउने भएको छ ।राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच कोरोनाभाइरसको महामारी जारी रहंदा पनि प्रदर्शन गर्न लागिएको हो । तर अघिल्ला बर्षहरुमा जस्तो यो नाच १२ दिनसम्म नचाइने छैन । कोरोना महामार...
-
कोरोनाबाट जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत सईको मृत्यु
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)को कोरोना संक्रमणका कारण बिहीबार मृत्यु भएको छ। जिप्रका रोल्पामा कार्यरत रहेका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । उनको स्थायी ठेगाना दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट रहेको जिप्रका रोल...
-
गुल्मीको इस्मामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जन...
-
गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई जना पक्राउ
उदयपुर । पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदय...
-
कारागार कार्यालय चितवनका एक थुनुवा फरार
चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नग...
-
महोत्तरीमा भतिजको कुटाइबाट काकाको मृत्यु
महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डल...
-
सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए
कैलाली । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६/७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् । क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खक...
-
बालमैत्री गलकोट नगर निर्माण गर्न अभिमुखीकरण कार्यक्रम
थम्मन थापाबागलुङ । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन तथा घोषणा सम्बन्धी नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आयोजनामा संचालित उत्त तालिमको समापन गदैंं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालमैत्...
-
१४ गतेदेखि बेनी नगरपालिकाका विद्यालय खुल्ने
बेनी । कोरोना कारण बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय मंसिर १४ गते आइतबार देखी खुल्ने भएका छन् । बिहिबार नगरपालिकाको ६१ औँ नगर कार्यपालिकाको बैठकले जनस्वाथ्यका मापदण्डहरु पालना गरि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार निजी...