• फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु

    ताकम । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धवलागिरी गाउँपालिका– ७ ,स्थित सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दि...

  • ट्रेड युनियन अधिकारमा कांग्रेसको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।अन्तरर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उह...

  • सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति , शिक्षकको सडक आन्दोलन र शैक्षिक हडताल स्थगित

    काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । मन्त्रिपरिषद‍्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलि...

  • ऊर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा `खम्बिर´ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पुर्व गोर्खा सैनिक समेत रहनुभएका गर्बुजा म्याग्दीबाट निर्वाचित सांसद हुनुहु...

  • म्याग्दीकी सुवेदीलाई १ लाख ११ हजार रुपैयाँ राशीको अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

    बेनी । म्याग्दीकी पत्रकार बिनु सुवेदीलाई यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पु¥याएको योगदानको कदर गर्दै पत्रकार सुवेदीलाई उक्त पुरस्कार प्रदान...

  • बेनीमा एक पुरुषको मृत्यु , पहिचान खुलेन

    बेनी ।  म्याग्दीको बेनी बजारमा पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका–८,न्युरोडस्थित कृषि विकास बैंकको गल्लीमा मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका अन्दाजी ५०–५५ वर्षका पुरुषको उपचारका लागि बेनी प्रादेशिकअस्पतालमा लगिएको अवस्थामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक मजदुर भएपनि ठेगाना सहित आफन्तक...

  • मंगलाघाटमा दाउरा प्रहार गरेर श्रीमतीको हत्या , श्रीमान राजु पक्राउ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३,पारीबेनी घर भई मंगलाघाटको आरनटोलमा घर भाडामा बस्दै आउनुभएकी २७ बर्षिया भगवती विकको आफ्नै श्रीमान राजु विकले प्रहार गरेको दाउराले लागेर मृत्यु भएको हो । राजुको घर रघुगंगा गाउँपालिका–६, ठाडाखानी...

  • कोरियामा आत्महत्या गर्न बाध्य भएका म्याग्दीका तुलसी पुन मगरका मालिक पक्राउ

    काठमाडौँ । कोरियाको प्रहरीले नेपाली श्रमिक तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिट गर्नुका साथै श्रमिकहरुको तलब भुक्तान नगरेको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख १५ गते) पक्राउ गरेको छ । प्रवासी श्रमिक युनियन (एमटियु) र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको...

  • रघुगंगा पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित (तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ४९ जना र १६ महिनादेखि २७ महिनासम्मका १ सय ५२ जनासहित सबै बालबालिकाहरुले...

  • कालिपुलमा हुलाकको काउन्टर स्थापना

    बेनी ।जिल्ला हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका –८, कालिपुल बसपार्कमा काउन्टर शाखा स्थापना गरेको छ । हुलाक सेवालाई प्रभावकारी बनाउन कालिपुल बसपार्क क्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने गरी म्याग्दी उद्योग वाणिज्य संघले सञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा काउन्टर स्थापना गरिएको हो । म्याग्दीबाट विभि...