• वन कर्मचारी र पत्रकारको आवरणमा ठगी गरेको आरोपमा २ जना पक्राउ

    मोरङ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहानलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो । आफुलाई वन कार्यालयको कर्मचारी र पत्रकार हुँ भनेर उनीहरुले डर देखाएर...

  • ७ लाख नगद र १८ किलो गाँजासहित ६ जना पक्राउ

    मोरङ । लागुऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतीय नगद २ हजारलगायत विभिन्न कम्पनीको मोबाइल थान–६ फेला पारी बरामद गरेको छ । प्रहरीले थ...

  • तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटी पक्राउ

    काठमाडौँ । संचारकर्मी रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो। घरबेटी प्रधानविरुद्ध संचारकर...

  • रौतहटमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट

    रौतहट । रौतहटमा बोक्सीको आरोपमा एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवीलाई उनकै छिमेकी संदिप महरा सहितको समुहले आक्रमण गरेका हुन् । शनिबार बिहान आफ्नो घरबाट शिवनगर स्थित शिव मन्दिर जानेक्रममा बाटोमा संदिप र उनका साथमा रहेका केही अन्...

  • मकैबारीमा मृत फेला परेकी महिलाको हत्या आरोपमा एक पक्राउ

    विराटनगर । हत्याको आरोपमा प्रहरीले मोरङमा एक जनालाई पक्राउ गरेको छ। मोरङ रतुवामाई नगरपालिका-६ का ३२ वर्षीय सुफल हस्तालाई प्रहरीले पक्राउ गरेको हो। मोरङ कानेपोखरी-४ सिङ्गारीस्थित मकैबारीमा सोही ठाउँकी ३० वर्षीया सरिता सोरेन बास्केको शव फेला परेको थियो। स्थानीय रामप्रसाद भण्डारीको मकैबारी घाँस काट्न गएकी बास्केको वैशा...

  • २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

    नुवाकोट । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनास...

  • १० वर्षीया बालिकाको सामूहिक बलात्कारपछि फरार अभियुक्त १४ वर्षपछि पक्राउ

    सप्तरी । दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । फरारको सूचीमा रहेका आरो...

  • दाङको घोराहीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

    दाङ । दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सामान्य घरायसी ...

  • जसपा नेता चौधरी हतियारसहित पक्राउ

    काठमाडौं । कसैलाई दुःख दिने, फसाउने जस्ता काम कसैले गर्छ भने अन्ततः आफै फस्छ । उदयपुरमा यस्तै एउटा घटना भएको छ । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रशुराम चौधरी हतियार र गोलीसहित पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षीय चौधरीलाई प्रहरी पक्राउ गरेको हो । उनी द्वन्दकालमा नेकपा माओवादी...

  • अटोमेटिक पेस्तोलसहित एक पक्राउ

    काठमाडौं । उदयपुरबाट प्रहरी अटोमेटिक पेस्तोल, गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-३ मोतिगढाका ५० वर्षीय पर्शुराम चौधरी रहेका छन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनको कोठाबाट बुधबार राति पेस्तोल बरामद गरेको हो।चौधरीको साथबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल,...