रुपन्देही । हत्या आरोपमा रुपन्देहीबाट पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लुम्बिनी ...
अपराध
-
-
लागुऔषध खैरो हेरोइनसहित एक पक्राउ
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भन्टाबारीबाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्टाबारी घर भएका ४० वर्षीय शम्भु कविरथ छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनको साथबाट ९ दशमलव ५४० ग्राम लागु औषध ‘खैरो हेरोइन’ बरामद गरेको छ । उनिमाथी लागु औषध नियन्त्रण ऐन–२०३३ ...
-
म्यानमारकी नेतृ सुकीविरुद्ध भ्रष्टाचारका थप मुद्दा
एजेन्सी । म्यानमारकी नेतृ अङ सान सुकीले भ्रष्टाचारका थप अभियोगहरु सामना गर्नुपर्ने भएको छ । सुकी विरुद्ध औपचारिक सुनुवाई सुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमारका अनुसार द खिन कि फाउन्डेसनमा एन्टी–करप्सन कमिसनले गरेको छानबिनपछि नयाँ अभियोगहरु थपिएको हो । आफ्नो पदको दुरुपयोग...
-
चितुवाको छाला सहित २ जना पक्राउ
काठमाडौँ । काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बत...
-
निषेधाज्ञाको समयमा देशभर २०० लैङ्गिक हिंसा
काठमाडौं । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् ।विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २ सय लैङ्ग...
-
लागुऔषध कारोबारमा संलग्न ५ जना पक्राउ
काठमाडौँ । ललितपुरबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई पक्राउ गरेको थियो । पछि थप ३ जना पक्राउ परेका हुन् । उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवा...
-
कटुवा पेस्तोल र राइफलको गोलीसहित २ जना पक्राउ
मोरङ । मोरङको केरावारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राइफलको गोलीसहित २ जना पक्राउ परेका छन् । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ वर्षीय गणेश लिम्बू र बेलवारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदम कुमार लिम्बूलाई मंगलबार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । ...
-
दीपक मनाङेका भाइ ललितपुर प्रहरीको हिरासतमा
ललितपुर । प्रहरीले ललितपुरबाट जेठ १६ लागुऔषधसहित तीन जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ, कोर्तो गुरूङ र अमृता खड्का छन्। ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ परेका उनीहरू अहिले ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलको हिरासतमा छन्। पक्राउ पर्नेमध्येका ...
-
कैलालीको मोतिपुरबाट साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुरबाट एक जना पक्राउ परेका छन् । आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । मोतीपुरमा डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीमन ३६ वर्षीय विशाल बुढाथोकीको उनले हत्या गरेको प्...
-
स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटबाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । रकमसहित भारत मोतिहारी घोडासहन बस्ने अन्द...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 176
- Next Page »
























