म्याग्दी । काठमाडौंमा जारी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीबाट चार जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्लाबाट हरिकृष्ण श्रेष्ठ, थममाया थापा, प्रकाश पौडेल र नरदेवी पुनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।निवर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले भुगोलबाट केन्द्रीय सदस्यम...
समाचार
-
-
बेनी सहकारीको वार्षिक साधारणसभामा ज्येष्ठ नागरिक आश्रमलाई सहयोग
बेनी ।म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको २४ औँ बार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका–९, गलेश्वरधामा रहेको ज्येष्ठ नागरिक आश्रमलाई ३० हजार एक सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। कार्यक्रममा सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रमेश गिरीले आश्रम व्यवस्थापन समितिक...
-
निट पत्रकारिता पुरस्कारबाट पत्रकार भरत कोइराला पुरस्कृत
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला पुरस्कृत हुनुभएको छ । पुरस्कार स्थापनागर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजित समारोहमा पोखरा महानगरपालिका...
-
मगर संघ म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर निर्विरोध
म्याग्दी । नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रवार मगर संघको सभाहल बेनीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट थापा मगरको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । अधिवेशनको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो । समित...
-
११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बेनी नगरपालिका च्याम्पीयन
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो । प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कास्य प...
-
कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निवर्तमान राज्यमन्त्री गर्बुजा सहित दुई जना उम्मेदवार सिफारिस
म्याग्दी । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट निवर्तमान उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’सहित दुई जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्...
-
म्याग्दीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको बेनीमा ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट छ...
-
नेकपा म्याग्दीको एकता सन्देशसभा
बेनी। नेकपा (माओवादी केन्द्र), एकिकृत (समाजवादी) लगायतका विभिन्न राजनीतिक दलहरुबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सोमबार म्याग्दीको बेनीमा जिल्ला स्तरीय पार्टी एकता सन्देश सभा गरेका छन् । सभा पार्टी नेताहरुले पार्टी एकताको आवश्यकता, विगतका कमजोरीको समिक्षा, देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको उद्देश्य ...
-
रघुगंगा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि मुक्तिधाम माविलाई (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा आइतबार सम्पन्न गाउँपालिका स्तरीय अन्तर मावि विद्यालय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ । रघुगंगा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्दै पुनः उपाधि उचा...
-
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु
म्याग्दी । म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकै ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ट्याक्सी भेटिएको छैन । रणबाङ स्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडा रणबाङका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 1851
- Next Page »

























