मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६-७७ मा करीब रु २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालु आव ०७७-७८ मा समेत करीब रु २५ करोड बराबरको...
समाचार
-
-
माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी छाडेर एमालेमा गएका नेताहरूले आज आयोग पुगेर उक्त निवेदन दिएका हुन्। उनीहरूले निवेदनमा माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका छन्। 'संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता ख...
-
बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ की ८० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । गत असार २१ गते कोरोना पोजेटिभ देखिएपछि धौलागिरि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु...
-
हरिणको छालासहित दुईजना पक्राउ
झापा। प्रहरीले हरिण मारेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् । हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्रा...
-
सर्पको टोकाइबाट महोत्तरीमा एक महिलाको मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले ड...
-
सर्लाहीमा चक्कु प्रहार गरी हत्या, एक पक्राउ
सर्लाही । सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ। ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। प्रहरीले सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको हो। पुरानो रिसिइबीको कारण ...
-
झापामा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु
झापा । झापामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विर्तामोड नगरपालिका वडा नम्बर ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका वडा ८ स्थित रामकुमारी दर्जीको घरमा उनी मिटर जडान गर्न बिजुलीको पोलमा चडेका थिए। त्यसै क्...
-
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु
बैतडी । ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय सहचालक राजबहादुर चन्द रहेका छन् । चन्दको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै ...
-
उत्तरी गोरखामा कार्यरत एक प्रहरी जवान बेपत्ता
गोरखा । उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो। कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका–२ घर भएक...
-
रौतहटमा भेटियो दुर्लभ सेतो काग
रौतहट । रौतहटमा दुर्लभ सेतो काग देखिएको छ। सामान्यतया गाढा कालो हुने कागलाई धेरैले मन पराउँदैनन् तर सेतो काग देखा परेपछि भने दिनहुँ सयौँको संख्यामा हेर्ने मानिसको भीड लाग्न थालेको छ। रौतहटको वृन्दावन नगरपालिका ४ पल्टुआमा सेतो काग देखिएको हो। सेतो काग कहाँ गुँड बनाएर बस्दछ भन्ने विषयमा स्थानीयले खोजी गरिरहेका छन्। ...