म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित भट्टखोलाका गमप्रसाद घर्तीको उपचारको लागि अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग प्राप्त भएको छ ।फोक्सोमा पानी जम्ने रोगबाट पीडित घर्तीको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख रुपैयाँ र निस्कोट समाज पोर्तुगलबाट पचास हजार आर्थिक सहयोग गरिएको निस्कोट समाज पोर्तुगलका...
समाचार
-
-
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला समापन
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा संचालित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला–२०८२ समापन भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजकमा आयोजित मेलामा प्रौढ भलिबल, पुरुष ...
-
म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि केबी एकेडेमीलाई
बेनी । २३ औं संस्करणको जिल्ला स्तरीय अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको केबी एकेडेमीले हात पारेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा ३–१ ले बेनी सामुदायिक माविलाई पराजित गदैं पहिलोपटक केबी एकेडेमीले जेसीज कपको उपाधि जितेको हो । प्रतियोगिताको प...
-
म्याग्दीबाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन
बेनी ।नेकपा (एमाले) को ११ औँ महाधिवेशन प्रतिनिधिको रूपमा म्याग्दी जिल्लाबाट सर्वसम्मत चयन भएका प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको छ। जिल्लास्तरीय बैठकले विभिन्न समूहगत कोटाबाट प्रतिनिधि छान्दै आगामी महाधिवेशनमा सहभागी हुने नेताहरूलाई अनुमोदन गरेको हो। खुला तर्फबाट हरिकृष्ण श्रेष्ठ र बालकृष्ण सुवेदी चयन भएका छन्।युव...
-
प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान (भिडिओ)
गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ ।जिल्लाको बेनी नगरपालिका -९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा रातको समयमा पनि मन्दिर परिसर उज्यालो सहितको सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको कोषका संरक्षक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद...
-
मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाइ
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा बिहिवार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरण तथा समन्वयमा गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा सम्पन्न विकास निर्माण एवं सेवा प्रवाहको सम्बन्धमा बिहीबार सार्वजनिक स...
-
दिवंगत बुबाको सम्झनामा विद्यालयलाई एक लाख सहयोग
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका-४,सिस्नेरी स्थित खबाङ आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयकी पुर्व शिक्षक मिमसरा पुनका बुबा तथा विव्यस सदस्य मिना पुनका ससुरा बुबा स्वर्गीय थमबहादुर पुनको सम्झनामा उहाँका छोरा दलबहादुर पुन सहित माइली छोरी ,साइली र कान्छी छोरीले संयुक्त रुपमा एक लाख पाँच सय पाँ...
-
बेलीबृज निर्माणमा गुर्जा समाज काठमाडौंले १० लाख सहयोग गर्ने
म्याग्दी । गुर्जाबाट काठमाडौं आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुर्जावासीहरुको साझा संस्था गुर्जा समाज काठमाडौंले गुर्जाको कम्जाखानी खोलामा निर्माण गरिने वेलिवृज पूलका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । १० वर्ष पहिले गुर्जाको समृद्धिका लागि सकेको योगदान गर्ने उद्देश्यले स्थापित यस समाजका अध्यक्ष लिलमाया छन्...
-
मिडिया सोसाइटी अवार्ड पत्रकार राम्जालीलाई प्रदान
बेनी । म्याग्दी न्यूजकर्मी पत्रकार साधन घर्ति(राम्जाली)लाई “मिडिया सोसाइटी अवार्ड– २०८२” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको नवौँ साधारणसभाको अवसरमा म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको पर्यटकीय स्थल चाङ्गामा आयोजित साधारणसभामा पत्रकार राम्जालीलाई पत्रकारिताको माध्ययमबाट जिल्लाको पर्यटन प्रवद्र्धन, कृषि र विक...
-
मंगलाको चाङ्गामा पत्रकार महासंघको घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम
नेम्याग्दी । पाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर त्यहाँको सम्भावनाबारे प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 1851
- Next Page »


























