सिरहा । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारी...
समाचार
-
-
२५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ । तुर्माखाँद गाउँपालिका–७ अछामका ३२ वर्षीय चालक शाहीले निषेधाज्ञाको मौका पारी कर छलेर २५ बोरा सुर्ती मार्सल जनरल स्टोर नामको ट्रक प्रयोग गरेर भित्र्याउने क्रमम...
-
कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस संक्रमण भएको छ। ज्वरो आएपछि उहाँले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो। शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए । शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन्। ...
-
बायोग्यास कारखानामा आगलागी
झापा । मेचीनगर नगरपालिकाको वडा नम्बर १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर सुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो...
-
पत्रकार महासंघद्धारा मास्क र स्यानिटाइजर वितरण
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दीले सञ्चारकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । म्याग्दी घर भई हाल कास्कीको पोखरा स्थित फेवासिटी अस्पतालमा कार्यरहत डा. दिवस कटुवालको सहयोगमा जिल्लामा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लह...
-
म्याग्दीमा एकैदिन थपिए २३ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४का ४० बर्षिय पुरुष ,सोही नगरपालिका वडा नखुलेका १९,३८ ,२८ २६ र ३५ बर्षिया पाँच महिला तथा ३ र ५२ बर्षिया गरी दुई पुरुष रहेका छन् भने धवलागिरी गाउँपालिकामा ठेगाना नखुलेका २ बर्...
-
शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ
बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् । प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोख...
-
मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ डुम्रे कुनामा आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार चट्याङ लागेर...
-
लुम्बिनीमा एमालेका तीन सांसदले दिए राजीनामा
काठमाडौं । आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठक।आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठक। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनस् मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्। कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनार...
-
कोरोना संक्रमणका कारण संविधानसभा सदस्य चौधरीको निधन
कैलाली । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देख...


























