काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल...
समाचार
-
-
धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ
काठमाडौं । । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियु...
-
सितारामको नेतृत्वमा ललितपुर महानगरका पोलमा अब ६ फिटसम्म हरियो रङ
ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रबारदेखि ‘सुन्दर नगर अभियान’ सुरु गरेको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको कुपण्डोलबाट बिजुलीको पोलमा रहेको विज्ञापन बोर्ड हटाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । यो अभियान अन्तर्गत महानगरभित्र रहेका हरेक विद्युत पोल तथा अन्य पोलमा टाँसिएको विज्ञापन, सूचना, पोष्टर लग...
-
कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । शुक्रबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका म...
-
छोरासँग मिलेर श्रीमानको हत्या
बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विव...
-
ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा चालकको मृत्यु
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सडकखण्डमा आज ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया–८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । घाइतेको गजेन्द्रन...
-
म्याग्दीमा प्रथम लोक साँस्कृतिक उत्सव हुने (तस्विर र भिडिओ सहित)
बेनी । म्याग्दीमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । शुक्रवार बेनीमा पत्रकार सम्मेलन मा...
-
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
काठमाडौं । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेका हुन् । अग्नि खरेलले आज महान्यायाधिवक्ताबा राजिनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो । स्रोतका अनुसार प्रधानम...
-
ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्र्याक्टरल...
-
चाल्नाखेलमा दुई पुरुषको शव फेला
काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ । रातोपाटीबाट...