काठमाडौं । श्रीमतीको हत्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले त्यहीँ गएर नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो। २०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उनी दुबई भागे...
समाचार
-
-
सप्तरीमा डोरीमा अल्झिएकी एक महिलालाई भैंसीले घिसार्दा मृत्यु
काठमाडौं । सप्तरीमा भैंसीले घिसार्दा एक जनाको मृत्यु भएको छ। बलान बिहुल गाउँपालिका-३ महुवा टोल बस्ने जयावतीदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। सोमबार राति पौने ७ बजे मण्डल खेतमा भैंसी चराउन गएकी थिइन्। त्यसबेला भैंसी एक्कासि उम्क...
-
बलात्कारको झुटो आरोप लगाउनेलाई एक महिना कैद
दाङ । आफूमाथि बलात्कार भएको झुटो उजुरी दिएकी एक युवतीलाई अदालतले एक महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालत दाङले ती युवतीलाई एक महिना कैदका साथै बलात्कारको आरोप लागेका युवाहरुलाई जनही २५–२५ हजारको दरले क्षतिपूति तिर्न फैसला गरेको छ । ती युवतीले आफूमाथि सामुहिक बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी थिइन...
-
नारायणी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु
वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपरा निवासी ३७ वर्षीय र वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहान साढे ३ बजे मृत्यु भएका ३७ वर्षी...
-
गोरखामा ट्याक्टरबाट खसेर एक विद्यार्थीको मृत्यु
गोरखा । ट्याक्टरबाट खसेर गोरखामा एक जना विद्यार्थीको मृत्यु भएको छ। गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ छेलाङ नजिकै आज बिहान गुडिरहेको ट्याक्टरबाट खसेर सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षीय विद्यार्थी विवश ढकालको मृत्यु भएको हो। गोरखाको घैरूङबाट नाम्जुङ गाउँतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टर...
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु
उदयपुर । उदयपुरमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। उदयपुर कटारी नगरपालिका-४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दनुवार घाइते भएकी थिइन्। उपचारका लागि शा...
-
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आ...
-
प्रहरीद्वारा अफिम खेती नष्ट
जाजरकोट । नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो । ...
-
कौसीखेतीलाई ब्यवस्थित बनाउन तालिम
बेनी । पछिल्लो समय कौसीखेतीतर्फ आकर्षित भएपछि बेनी नगरपालिका वडा नं ७ ले तालिम सञ्चालन गरेको छ । भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई ब्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तसँग साझेदारीमा तालिम तथा आवश्यक साम्रागी खरिद गरी कौसीखेतीलाई ब्यवस्थित गर...
-
भकिम्लीलाई जातीय छुवाछूत मुक्त वडा घोषणा गरिने
बेनी । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि बेनी नगरपालिका–३, भकिम्लीलाई जातीय छुवाछूत मुक्त वडा घोषणा गरिने भएको छ । प्रगतिशील दलित मञ्चले विगत तीनबर्ष देखि छुवाछुत मुक्त वडा बनाउन दलित समुदायले गैरदलितको उपस्थितिमा निरन्तर कार्यक्रम गरिरहेका छन् ।आइतबार भकिम्लीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले जातीय भेदभाव तथा छु...

























