• जनगणनामा हिन्दुहरूको संख्या घटाउने षड्यन्त्र भइरहेको छ : विश्व हिन्दु महासंघ म्याग्दी

    बेनी । नेपालमा हिन्दुहरुको जनसंख्या कम देखाउने षड्यन्त्र भैरहेको विश्व हिन्दु महासंघ म्याग्दीले आरोप लगाएको छ । जनगणनाका लागि जिल्लामा पठाइएको फारममा विगतमा गरिएको गणनाभन्दा फरकमा करिब एकदर्जन धर्म तोकेर अन्य(खुलाउने) समेत विकल्प राखेर हिन्दु धर्म ‘टुक्र्याउने नियत’ राखिएको बताइएको छ । शनिबार महासंघले बेनीमा आयोजना गरे...

  • अमेरिकामा भक्तपुरका एक युवकको सडक दुर्घटनामा परि मृत्यु

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, बास्तोला गाउँ घर भइ विगत ५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ । सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुविन बास्तोला सवार कार यही चैत १२ गते सडक दुर्घटनामा परेको थियो । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीला...

  • निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु

    काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित एक निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। आइतबार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बालिका अन्डरग्राउन्ड पानी ट्यांकीमा डुबेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष बस्नेतले जानकारी दिनुभयो। दाङकी ५ वर्षी...

  • हेटौंडामा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु

    मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अ...

  • काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वरिष्ठ नेताज्यूको भाइको निधन भएकाले आजको बैठक स्थगित गर्न सभापतिले भन्नुभयो । अब अ...

  • बुटवल कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

    रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर ...

  • नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

    काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ ...

  • बालकलाई कुटेर हत्या गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । तनहुँ प्रहरीले कुटेर हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् । आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु...

  • नगरपालिकाद्धारा घरधनीलाई डस्टबिन वितरण

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले बजारमा फोहोर व्यवस्थापन गर्न घरधनीलाई डस्टविन वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टविन वितरण गरिएको हो ।आइतबार एक कार्यक्रमका विच वडा नम्बर ७ को विरेन्द्र चोक टोल सुधार समिति अन्तर्गत घरधनीलाई डस्टबिन हस्तान्तरण गरेर सो कार्यको सुर...

  • बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

    काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्। त्यही बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानक...