• प्रदेश १ को प्रदेशसभा बैठक अनिश्‍चितकालका लागि स्थगित

    विराटनगर । प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक स...

  • घरेलु हिंसाको आरोपमा एक इन्जिनियर पक्राउ

    भक्तपुर । घरेलु हिंसाको आरोपमा भक्तपुर प्रहरीले एकजना इन्जिनियरलाई पक्राउ गरेको छ। कलेजको प्राध्यापन पेसामा संलग्न भक्तपुरका इन्जिनियर बसन्त पञ्चलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो। बसन्त पञ्चसँंग एक वर्ष अगाडि सामाजिक परम्परा अनुसार मागी विवाह भएकोमा बसन्तले पछिल्लो समयमा आफूसंग अनावश्यक कुराहरुमा ...

  • तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

    काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार...

  • गलकोटमा अठार घरमा तोडफोड र चोरी

    बाग्लुङ । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोट तथा चोरी भएको छ । गलकोट नगरपालिका–१, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् । शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे...

  • म्याग्दीकाली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन

    बेनी । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्थाको मङ्गलबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संस्थाद्वारा नवनिर्मित भवनको उद्घाटन समेत गरिएको हो । साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सञ्चार सहका...

  • रोल्पा बसपार्कमा एक पुरूष मृत फेला

    दाङ । रोल्पाको बसपार्कमा एक पुरूष मृत फेला परेका छन्। रोल्पा नगरपालिका वडा नं. ४ स्थित बस पार्कको सडक छेउमा नगरपालिकाको वडा नं. १० का ३२ वर्षीय दीपक रोका बुधबार मृत फेला परेका हुन्। जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ। रोका खोजेर ज्याला मजदूरी काम गर्न...

  • रुपन्देहीमा एक युवकको जलाएर हत्या

    बुटवल । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । घटनास्थलमा...

  • कक्षा ११ की एक छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोपमा तीन शिक्षक पक्राउ

    कास्की । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको...

  • काठमाडौंको पवित्रानगरमा एक नवजात शिशु फेला

    काठमाडौं । काठमाडौंको पवित्रानगरमा बुधबार बिहान एक नवजात शिशु फेला परेको छ। काठमाडौं महानगरपालिका(२६ पवित्रानगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको थियो। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार शिशुको अहिले कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ...

  • गायक रत्न बाँनियाको निधन

    काठमाडौं । गायक तथा सर्जक रत्न बाँनियाको निधन भएको छ । उनको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको उनका भतिज राजु बाँनियाले जानकारी दिए । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचा...