बेनी । जिल्ला प्रहरी कार्यालय,म्याग्दीमा नागरिक सहायता कक्षा र स्तनपान कक्ष स्थापना भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका र गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तीगत आर्थिक सहयोग तथा प्रहरी कर्मचारीहरुको श्रमदानमा सेवाग्राहीका लागि नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना भएको हो ।गाउँपालिकाको दुई लाख पचास हजा...
समाचार
-
-
गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने
कास्की । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताएकी छिन् । भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आज आयोजना गरेको कार्यक्रममा उनले २०७२ सालको भूकम्पबाट पाठ सिकेर अब बन्ने सं...
-
जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग
यहाँका एक बालकले जन्मदिनको अवसरमा आर्थिक रुपमा विपन्न तथा गरिब र न्युन आय भएका व्यक्तिहरुको उपचारमा आर्थिक सहयोग अभियान सञ्चालन गरेर जीवन बचाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको गरिब उपचार कोषलाइ आर्थिक सहयोग गर्नुभएको छ । ???????????????????????????????????? म्याग्दी बेनी नगरपालिका–४,सिङ्गाका सुलभ पु...
-
कुमारी बहुउद्धेश्यीय सहकारीको १२ औं साधारणसभा
बेनी । म्याग्दी सरदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनीमा भर्चुअल माध्यमबाट सहकारीको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीका सचिव याम बहादुर रोका मगरले संस्थागत बार्षिक प्रति...
-
अटो रिक्सा दुर्घटना हुदाँ एकको मृत्यु
डोटी । शिखर नगरपालिका–८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो । घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार...
-
मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरुको विरोध प्रदर्शन
बुटवल । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन...
-
घरवासको आकर्षण कोदोको ‘सेलरोटी’
गलकोट । अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुराँ तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रुपमा ...
-
कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु
मान्मा । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मंगलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउ...
-
संवैधानिक इजलासमा सपना प्रधान मल्लको ईन्ट्री
काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् । न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय ...
-
भिजन लुम्बिनीको सञ्चालक समितिमा पुनः पोखरेल निर्वाचित
रुपन्देही । लुम्बिनीमा भिजन लुम्बिनी पब्लिक कम्पनी लिमिटेडको नयाँ संचालक समितिमा पुनः जगतबहादुर पोखरेललाई निर्वाचित गरेको छ । कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको हो । कम्पनीको सञ्चालकहरुमा ई।लेखनाथ पाण्डे, कुलबहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, र...