शङ्खर पहाडीसर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौंमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दो...
समाचार
-
-
हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित
हुम्ला । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो । बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण हवाई सेवा प्रभावित भएको जनाइएको छ । नेपालगञ्जमा बाक्लो हुस्सु र स...
-
संसद विघटनविरुद्ध बेलुन उडाएर प्रदर्शन
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले संसद् विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो । संसद् विघटन गर्ने काम चलाउ प्रधानमन्त्री केपी ओलीलाई प्रतिगामी भएको सन्देशसहित बेलुन उडाइएको नेता राजुविक्रम राईले बताए । संसद् पु...
-
अज्ञात रोगका कारण मर्न थाले कुखुरा
हुम्ला । हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् ।विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले...
-
५८ उद्योगले विद्युत डिमाण्ड शुल्क छुट पाए
काठमाडौं । सरकारको कोरोना प्रभावित उद्योगका लागि विद्युत डिमाण्ड शुल्क छुटको कार्यान्वयन गत सोमवारदेखि नै गरेको छ । २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने भनिएको छ । यो छुट विभिन्न ५८ उद्योगले पाउनेछन् । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेख भएका ५८...
-
लेनदेन मुद्दाका फरार एक प्रतिवादी पक्राउ
बुटवल । दुई वर्ष अघिदेखि लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । २०७५ फागुन ७ गते दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्दामा १४ लाख ८० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाईएका तुल्सीपुर नगरपालिका वडा नम्वर ६ बस्ने ४५ वर्षीय राजेन्द्र केसीलाई पक्राउ गरि पुस ७ गते अदालतमा बुझाईएको प्रहरीले ज...
-
नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप
काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको छ । खोप बोकेको इन्डियन एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ । सो ...
-
विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ
काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जि...
-
नोबेल मेडिकलद्वारा साढे ५ लाख बढी असुली
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे पाँच लाख रुपैयाँ बढी शुल्क लिएको पाइएको छ ।आयोगले पाँच वर्षीय एमबीबीएस कोर्स पूरा गर्दा प्रतिविद्यार्थी ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर नोबेलले १२ औं ब्याचका प्रतिविद्यार्थीसँग ५ लाख ४५ हजार थप शुल्क जोडेर ४७ लाख ९...
-
१० वर्षअघि धनुषामा गोली हानेर हत्या गर्ने व्यक्ति पक्राउ
जनकपुरधाम । दश वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ (साविकको भरतपुर गाविस–८) बस्ने ३४ वर्षीय जागेश्वर यादव छन् । यादवले २०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्...


























