काठमाडौं । मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो। पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो। उनको न्...
समाचार
-
-
कोरोना संक्रमणबाट बागलुङमा थप एकको मृत्यु
बागलुङ । बागलुङमा थप एक जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ । संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर १३ की ४८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कोरोना संक्रमित महिलाको आइतबार २ गते साँझ पर्वत कुश्मा नगरपालिका वडा नम्बर ५ मा मत्यु भएको बताइएको छ । उनलाई आइतबार नै कोरोना ...
-
हेल्मेटभित्र १० लाख रुपैयाँसहित एक युवक पक्राउ
रौतहट । रौतहटको सीमावर्ती ईशनाथ नगरक्षेत्रमा हेल्मेट एक युवक १० लाख रुपैयाँसहित पक्राउ परेका छन । चाडपर्वको समय भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ का वीरेन्द्र पटेलका...
-
रौतहटमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
रौतहट । रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइबार मृत्यु भएका दुई जनासहित उक्त सङ्ख्या पुगेको हो । पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा शव व्यवस्थापन गरेको छ । इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारा...
-
आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ
काठमाडौं । हाल यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साहलाई पक्राउ गरेको हो । उनले फोनमार...
-
मिर्चैयामा एक सय किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं । एक सय किलो गाँजा बोकेको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन्।सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वाबाट प्रहरीले ना२त १४ नम्बरको ट्याक्टरका चालक १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय सहचालक जितेन्द्र महतोलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार मनहर्वाको भित्री सडकमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरमा गाँजा लग...
-
इ-रिक्सा चलाउन खोज्दा ५ वर्षे बालक गण्डक नहरमा बेपत्ता
काठमाडौं । इ-रिक्सा चलाउन खोज्दा गण्डक नहरमा हराएका पाँच वर्षीय बालकको अवस्था अज्ञात छ। यो पूर्वीनवलपरासी विनयी त्रिवेणी गाउँपालिका-७ को घटना हो। प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे ना१ह ४५७८ नम्बरको इ-रिक्सा स्टार्ट गरी बालक शिवम् मिश्र हिँडेका थिए। बालक मिश्रले गण्डक नहर नजिकमा बुवाले पार्किङ गरिराखेको इ-...
-
झापामा श्रीमतीलाई मुड्कीले हान्दा मृत्यु, श्रीमान् पक्राउ
काठमाडौं । झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ।आइतबार राति साढे ६ बजे मेची नगरपालिका-४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हानेका थिए। मुड्कीले हानेर घाइते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो।तर त्यहाँ पुग्दा श...
-
धरानका थप ३ संक्रमितको मृत्यु
धरान । धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरानका तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो। धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दी गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थि...
-
हनुमानढोकामा बलि नदिइने
काठमाडौँ । बडादसैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/५४ वटा बोका र राँगा बलि चढाइने परम्परा यस वर्ष स्थगित गरिएको छ । बलि पूजाका बेला भीडभाड हुने र कोभिड–१९ महामारीको जोखिम बढ्न सक्ने भन्दै उक्त परम्परा यस पटकका लागि स्थगित गरिएको हो । निवृत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर प्रमुख, हनुमानढोक...























