• पाल्पामा पहिरोमा परेर एकैघरका ५ जना वेपत्ता

    तानसेन । पाल्पामा पहिरोमा परेर एकैपरिवारका ५ जना वेपत्ता भएका छन् । रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रम्भा गाउँपालिका-२, का होमबहादुर गाहाको घर गएराति पहिरोले बगाएको र पाँच जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जानकार...

  • होम आइसोलेसनमा बसेका सिडिओका भान्सेको कोरोनाबाट मृत्यु

    कोरोना भाइरस संक्रमणबाट होम आइसोलेसनमा बसेका सप्तरीका ५५ वर्षीय सरकारी कर्मचारीको मृत्यु भएको छ। मृतक जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी हुन। प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका उनमा एक सताअघि कोरोना पोजेटिभ पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमै बस्दै आएका थिए। तीन दिनअघि ज्वर...

  • हराएको सीमास्तम्भ भेटियो

    काठमाडौँ । वर्षौदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ फेला परेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार ११ नम्बर पिल्लर फेला पारेको हो। गाउँपालिका अध्यक्ष विष्णुबहा...

  • बुटवलको कोरोना अस्पतालमा दुईजनाको मृत्यु

    बुटवल । बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् । असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । यस्तै, असोज १ गते अस्त...

  • स्याङ्जा पहिरोमा परेको मध्य ८ जनाको शव निकालियो, १ जनाको जिवितै उद्धार

    काठमाडौं । स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्...

  • सिन्धुपाल्चोक र बागलुङ संकटग्रस्त क्षेत्र घोषित , घर बनाउन ६ अर्ब

    काठमाडौं ।सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । । सरकारले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने परराष्ट्रमन्त्री, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो। विपद व्यवस्थापन प्राधिकरणको अगुव...

  • मगर संघ,बेलायतद्धारा पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे ७ लाख सहयोग

    म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी पीडितलाई पठाइएको ६५ हजार रुपैयाँँ सहयोग रकम वितरण गरिएको छ । मगर संघ ,बेलायतले आठ जिल्लाका बाढी पहिरो पीडितका लाग...

  • निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ। उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ। निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडा...

  • देशभर ११७२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प...

  • संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५...